Breaking News

खेलकुद

सहज बहिर्गमनको चाहना..!

एजेन्सी । मेस्सीले बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहेका छन् । उनले बार्सिलोनासंग छलफल गरेर सहज रुपमा निस्कन चाहेको बताएका छन् । उनले आफ्ना एजेन्टलाई बार्सिलोनासंग बैठक राख्न अनुरोध गरेका छन् । उनले क्लबसंग कानुनी लडाँई लड्न नचाहेको उल्लेख गर्दै छलफलबाटै सम्भावित विवाद टुङ्गयाउन खोजेका छन् । मेस्सीले आफ्ना प्रतिनिधिलाई …

Read More »

रैना भारत फर्किए, IPL गुमाउने

एजेन्सी । चेन्नई सुपर किङ्सका ब्याट्सम्यान सुरेश रैनाले यस संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट गुमाउने भएका छन् । आईपीएलका लागि दुबई पुगेका रैना व्यक्तिगत कारण देखाएर भारत फर्किएका छन् ।चेन्नईले सामाजिक संजाल ट्वीटरबाट व्यक्तिगत कारण देखाएर रैना घर फर्किएको पुष्टि गरेको छ । ‘सुरेश रैना व्यक्तिगत कारण भारत …

Read More »

पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्ड र पाकिस्तान

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी खेल आज (शुक्रबार) हुँदैछ । तीन खेलको सिरिज अन्तर्गत शुक्रबार इंग्ल्यान्ड र पाकिस्तानले पहिलो खेल खेल्न लागेको हो । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम …

Read More »

अन्तिम टेस्ट बराबरी, इंग्ल्यान्डलाई सिरिज…

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ ।साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो । अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १-० ले जितेको छ । …

Read More »

चेन्नईले आइपिएल उपाधि जित्ने पाँच आधार…

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ । सबै फ्रेन्चाइज टोलीले तयारीमा लागिसकेका छन् । चेन्नई खेलेका कुल १० संस्करण मध्य ८ पटक फाइनलमा पुगेको छ । तीन पटक उपाधि जितेको …

Read More »

बार्सिलोनाका गोलरक्षक टेर स्टेगन टोलीबाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगन कम्तिमा तीन महिना टोलीबाट बाहिर रहने भएका छन् ।दायाँ घुँडाको पटेलार टेन्डनले लामो समयदेखि समस्या दिइरहेकोले टेर स्टेगनले शल्यक्रिया गर्ने निर्णय लिएका हुन् । उनले सामान्य दुखाइका बाबजुद खेलिरहेपनि दिर्घकालिन रुपमा यसले धेरै असर गर्ने देखिएपछि गत मंगलबार नै शल्यक्रिया …

Read More »

इंग्लिस दर्शकको भिड मिस गर्नेछु – स्मिथ

एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथल इंग्ल्यान्डको भूमिका खेल्दा आफुले इंग्लिस दर्शकको भिडलाई मिस गर्ने बताएका छन् ।घरेलु टिमसँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेका स्मिथले यस पटक दर्शकको भिडलाई आफुले गुमाउने बताएका हुन् । अष्ट्रेलियाले इंग्ल्यान्डसँग सेप्टेम्बरमा टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । तर, कोरोना भाईरसको महामारीको …

Read More »

बार्सिलाेनाको योजना – स्वारेज बेच्ने, कौटिन्हो फर्काउने

एजेन्सी । बार्सिलोनाको कमान्ड सम्हाल्न आईपुगेका डच प्रशिक्षक रोनाल्ड कोम्यानले टिम संरचनामा ब्यापक फेरबदलको संकेत गरेका छन् ।उनले बार्सिलोनाका उमेर पुगेका खेलाडीलाई बाहिर पठाउँदै अवसर नपाएका खेलाडीलाई क्लबमा फर्काउने तयारी गरेका छन् । उनले उरुग्वेका फरवार्ड लुईस स्वारेजलाई क्लब बाहिर पठाउँदै जर्मनमा लोनमा रहेका फिलिप कौटिन्होलाई स्पेन फर्काउने तयारी गरेका …

Read More »

बार्सिलोनाका नयाँ योजनामा स्वारेज छैनन्…

एजेन्सी – बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीका कप्तान लियोन मेस्सीसँग छलफल गरिसकेका छन् । कोम्यान मेस्सीलाई क्लबमै राख्नका लागि हरसम्भव प्रयास गर्ने पक्षमा देखिएका छन् । तर, टोलीका अर्का सफल खेलाडी लुइस स्वारेजका विषयमा भने कोम्यानको योजना फरक रहेको पाइएको छ । उनले उरुग्वेली भेट्रान फरवार्डलाई नयाँ सिजनका लागि …

Read More »

बार्सिलोना फर्केर मिहिनेत गर्न चाहन्छु- फिलिप कोटीन्हो…

काठमाडौँ । ब्राजिलियन खेलाडी फिलिप कोटीन्हो बायर्न म्युनिखमा आफ्नो एक बर्षे अवधि पुरा गरेर बार्सिलोना फर्किने भएका छन् ।लोनमा बार्सिलोनाबाट बायर्न आएका कोटीन्होको सिजन भने अत्यन्त सफल रहयो ।उनले बायर्नलाई जर्मनी लिग जिताउन भूमिका खेले भने च्याम्पियन्स लिग समेत जिते ।फाइनलमा उनी ६८ मिनेटमा मैदानमा छिरेका थिए । यद्यपी उनले …

Read More »